२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोप २६: कोइला प्रयोग नगर्ने १९० देशको प्रतिबद्धता, चीन र भारतले हस्ताक्षर गरेनन्

२०७८, १८ कार्तिक बिहीबार ०२:४९

कात्तिक १८, लन्डन | एजेन्सी | विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतको ग्लास्गो सहरमा जारी कोप २६ सम्मेलनमा पोल्यान्ड, भियतनाम, चिली जस्ता अत्यधिक कोइला प्रयोग गर्ने देशहरुसहित विश्वका १९० देशले कोइला प्रयोग नगर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् । 

कोइला जलबायु परवर्तनको मुख्य कारक हो । तर, अस्ट्रेलिया, भारत, चीन र अमेरिका जस्ता कोइलामा अत्यधिक निर्भर हुने देशहरुले भने प्रतिबद्धतामा हस्ताक्षर गरेका छैनन् । हस्ताक्षकर्ता देशहरुले नयाँ कोइला उर्जा उत्पादनमा लगानी नगर्ने पूर्ण प्रतिबद्धता जनाएका हुन्  । 

मुख्य  अर्थतन्त्र भएका देशले सन् २०३० सम्म र कमजोर अर्थतन्त्र भएका मुलुकले सन् २०४० सम्ममा कोइला अन्त्य गर्ने सहमति पत्रमा उल्लेख छ । भियतनाम, चिलीसहित १८ देशले कोइला उद्योगमा लगानी नगर्ने भनेर पहिलो पटक सहमत भएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने