२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा आजः प्यालेस्टिनलाई मान्यतादेखि एशिया र युरोपलाई जोड्ने पुल निर्माण

२०७८, १३ कार्तिक शनिबार ०२:११

कात्तिक १३, काठमाडौँ | 

प्यालेस्टिनलाई मान्यता 

सन २०१४ मा स्वीडेनले प्यालेस्टिनलाई मान्यता दिएको थियो । योसँगै स्वीडेन प्यालेस्टिनलाई मान्यता दिने पहिलो युरोपेली मुलुक बनेको थियो । यासेर अराफातले सन् १९८८ को १५ नोभेम्बर स्वतन्त्रत प्यालेस्टिन घोषणा गरेका थिए । त्यसको एक वर्षपछि राष्ट्रसंघले मान्यता दिएको थियो । 


युरोप र एशिया जोड्ने पुल

सन १९७३ मा इस्तानबुलमा पहिलो पटक बोस्फर पुल निर्माण सुरु गरिएको थियो । बेलायतका इन्जिनियरले डिजाइन  गरेको यो पुलले एशिया र युरोपलाई जोड्छ ।  

शक्तिशाली बिस्फोट

सन् १९६१ मा सोभियत युनियनले नोभाए जेमलाय टापुको आर्टिक सर्कलमा एउटा शक्तिशाली बम बिस्फोट गराएको थियो । ५७ मेगाटन आणविक शक्तिको सो आणविक १ हजार किलोमिटर पार गर्दै १३ हजार उचाईमाथि पुगेर बिस्फोट भएको थियो । 

युरोपमा क्रस–कन्ट्री  उडान

सन् १९०८ मा फ्रान्सेली  नागरिक हेनरी फारम्यानले युरोपेली मुलुकमा छोटो समयमा क्रसकन्ट्री  उडान गरेर युरोपमा नयाँ रेकर्ड राखेका थिए । १४ माईल लामो सो  उडान भर्न उनलाई २० मिनेट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने