३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वव्यापी आकाशियो खाद्यन्न मूल्य

१३ आश्विन २०७८, बुधबार ०९:००

असोज १३, काठमाडौँ  (एजेन्सी) । विश्वव्यापी रुपमा यस वर्षको सेप्टेम्वरमा खाद्यन्नको मूल्य बढेको छ । गत वर्षको तुलनामा खाद्यन्नमा ३३ प्रतिशतले बढेको राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले सार्वजनिक गरेको खाद्यन्न मूल्य सूचांकले देखाएको हो । त्यस्तै, जुलाईमा संसारभर ३ प्रतिशतले खाद्यन्नको मुल्य बढेको पनि एफएओले जनाएको छ । 

खपतका आधारमा एफएओले हरेक महिना चामल, तेल, गेडागुडी, मासु, चिनीलगायतका खाद्य सामाग्रीको मूल्य सूचांक तयार गर्छ ।  

आम्दानीको तुलनामा बस्तु तथा सेवाको मुल्य चाँडो बढिरहेको एफएओले जनाएको छ । ढुवानी खर्च, बिचौलिया, अनियमितता, मौसम कोभिडलगायतका कारणले खाद्यन्नको मूल्य बढेको हो । मुल्यबृद्धिका कारण हरेक वर्ष अन्तर्राष्ट्रिय बजारमा सामान किन्न कठिनाई भएको बताइएको छ । राष्ट्रसंघले सन् १९६१ देखि खाद्य मूल्यको सूचांक तयार गर्न थालेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’