२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा छात्राहरु स्कुल जान पाउने

२०७८, ६ आश्विन बुधबार ०२:५१

एजेन्सी। अफगानिस्तानको तालिवानी सरकारले जतिसक्दो चाँडो छात्राहरुलाई पढ्नका लागि स्कूल जान अनुमति दिने बताएको छ। तालिवानका प्रवक्ता जबील्लाह मुजाहिदले आफुहरुले छात्राहरुको पढाइबारे अन्तिम रुप दिइरहेको भन्दै छिट्टै यो विषयलाई टुंग्याउने बताए।      

यसैबीच तालिवानले केही मन्त्रालय गठन गरेको घोषणा गरेको छ। तर महिलाहरुलाई मन्त्रिमण्डलमा सामेल गराइएको छैन। तालिवानले अन्तरिम सरकारमा गत महिनादेखि नै नियुक्ति दिन सुरु गरेको थियो।

उसले सरकारमा गैर तालिवानलाई समेट्ने भने पनि अहिलेसम्म अन्य व्यक्तिलाई सरकारमा सहभागी गराइएको छैन।अफगानिस्तानमा कर्मचारीहरुले तलव नपाइरहेको विषयमा प्रवक्ता मुजाहिदले सरकारसँग पैसा भए पनि दिनको लागि केही समय लाग्ने बताए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार