विश्व |


कतारमा खानाको अभाव हुन थाल्यो, कतार भन्छ 'अरब राष्ट्रहरुसामु ‘आत्मसमर्पण’ गर्दैनौं'

Posted on June 09, 2017 | views : 17183 |

जेठ २६, काठमाडौँ | कतारमा खाद्यान्न अभाव हुने डरले अत्याधिक खाद्यान्न माग भएपछी खानाको अभाव हुन थालेको छ । कतारमा खानामा संकट आउने बुझेर खाद्यान्न जोगाउन थालेपछि माग बढेको छ भने आपूर्ति नहुँदा समस्या देखिन थालेको छ । यता साउदी अरेबिया सहित आफ्ना अरब छिमेकी देशहरुबाट नाकाबन्दी बेहोरिरहेको कतारले दबाब

Read More

कम्बोडियाले श्रीलङ्कालाई एक लाख अमेरिकी डलर सहयोग गर्ने

Posted on June 09, 2017 | views : 594 |

जेठ २६, न्होमपेन्ह । कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ ।  शुक्रबार कम्बोडियाका प्रधानमन्त्री सम्डेच टेचो हुन सेनले आफ्ना समकक्षी रनील विक्रमासिङ्गेलाई पठाउनु भएको सन्देशमा यस प्रकोपको सङ्कटकालीन

Read More

टर्की संसदद्वारा कतारको पक्षमा यस्तो निर्णय

Posted on June 09, 2017 | views : 16985 |

जेठ २६,काठमाडौं। टर्कीको संसदले कतारमा सेना परिचालन गर्न अनुमति दिने एक मस्यौदा कानुन अनुमोदन गरेको छ । कतारमाथि लगाइएको प्रतिबन्धले कतारी नागरिकमाथि अन्याय भएको बताउँदै तत्काल सहयोगका लागि थप तीन हजारको संख्यामा विशेष सैनिकदस्ता कतार पठाउन दिने मस्यौदा कानुन अनुमोदन गरेको हो । यसअघि, टर्कीका राष्ट

Read More

आतङ्ककारीसँग सम्बन्ध रहेको भन्ने आरोपबारे कतारले यस्तो बिज्ञप्ति निकाल्यो

Posted on June 09, 2017 | views : 5376 |

जेठ २६, दोहा । कतारले आतङ्ककारी संगठन र व्यक्तिलाई समर्थन गरेको भनी केही गल्फ राष्ट्रले लगाएको आरोपको कतारले खण्डन गरेको छ ।  कतारले इस्लामिक हतियारधारी समूहलाई आश्रय र प्रश्रय दिएको भनी गल्फ क्षेत्रका केही देशले विरोध गर्दै आएका छन् । कतारले यस्तो समूहलाई समर्थन दिँदै आएको भन्दै साउदी अरेबिया,

Read More

चार देशले निकाले कतारसँग जोडिएका आतंकवादीको सूचि

Posted on June 09, 2017 | views : 10209 |

जेठ २६, काठमाडौँ । साउदी अरब, युएई, इजिप्ट र बहराईनले कतारसँग सम्बन्ध जोडिएका आतंकवादीको सूचि निकालेका छन् ।  अतिवादीसँग साँठगाँठ रहेको आरोप लगाउँदै कतारसँग दौत्य सम्बन्ध तोडेका चार अरब देशहरुले कतारसँग जोडिएका ६० भन्दा बढी व्यक्ति र १२ संस्थालाई आफ्ना आतंकवादीको सूचीमा राखेको बिबिसीले उल्लेख

Read More

विदेश नीतिमा सम्बन्ध विच्छेद गरेका सात देशलाई कतारी विदेश मन्त्रीको यस्तो चेतावनी

Posted on June 09, 2017 | views : 13718 |

जेठ २६, काठमाडौँ कतारका विदेश मन्त्रीले आफ्नो विदेश नीतिमा कसैलाई पनि हस्तक्षेप गर्ने अधिकार नभएको बताएका छन् ।  कतारको विदेश नीतिमा सम्बन्ध विच्छेद गरेका सात देशको हस्तक्षेप मान्य नहुने मन्त्री शेख महम्मद बिन अब्दुलरहमान अल थानीले बताएका हुन् । समस्या समाधानको कुनै सैनिक उपाय नभएको भन्दै उनले

Read More

कतार संकटः आरोपमा कति सत्यता, अबको बाटोके होला ?

Posted on June 08, 2017 | views : 8096 |

बीबीसी/जेठ २५ , काठमाडौँ । कतारको चर्चा उसको सम्पदा र सम्पत्तिका कारण हुने गर्दछ तर खाडी देशले कूटनीतिक सम्बन्ध समाप्त गरेर कतारलाई अलग्याइएको छ । कूटनीतिक सम्बन्ध समाप्त गर्ने देशमा साउदी अरब, इजिप्ट, संयुक्त अरब इमिरेट्स, बहराइन, यमन र लिबिया पर्छन् । साउदी अरब, यूएई, इजिप्ट र बहराइनबाट कतारका ला

Read More

कुवेती अमिर सेख ६ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान

Posted on June 07, 2017 | views : 19690 |

जेठ २४, कुवेत | कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाह कतार र छ अरब राष्ट्रसंगको कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गर्नुभएको छ ।  कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद ग

Read More

तपाइले खोज्नुभएको सामग्री भेटिएन

Posted on June 07, 2017 | views : 3073 |

थप जानकारी लिन यहाँ क्लिक  गर्नुहोस् 

Read More

एकाबिहानै भारतमा भूकम्पको धक्का, दिल्लीमा ६ रेक्टर भन्दा ठूलो भूकम्प जान सक्ने

Posted on June 02, 2017 | views : 2930 |

जेठ १९, काठमाडौँ | भारतको हरियाणास्थति रोहतकमा आएको भूकंपको धक्का राजधानी नयाँ दिल्लीमा समेत महसुस गरिएको छ । आज बिहान गएको भूकम्पको धक्का ४.२५ रेक्टर मापन गरिएको छ । अहिलेसम्म भूकम्पको कारण कुनै नोक्सानको खबर आएको छैन । जब भूकम्प आयो तब ५ देखि ७ सेकेन्डसम्म हल्लाएको थियो ।  भूकम्पको केन्द्रबिन

Read More

दुवईमा रोबोट पुलिस अफिसरको ड्युटी सुरु

Posted on May 25, 2017 | views : 1153 |

एजेंसी | दुवई पुलिसले पहिलो पटक रोबोट प्रहरी अधिकारीलाई कार्यक्षेत्रमा खटाएको छ । तत्कालका लागि यी रोबोट प्रहरी अधिकारीलाई मल र पर्यटकीय स्थलको गस्तीमा लगाइएको छ । मानिसहरुले यसको माध्यमबाट अपराधको सूचना दिन सक्नेछन् । यसको प्रयोग जरिवाना तिर्नका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको छातीमा लगाइएको टचस

Read More

बेलायतको म्यानचेष्टर एरिनामा विस्फोट, १९ को मृत्यु, ५० घाइते

Posted on May 23, 2017 | views : 860 |

जेठ ९, काठमाडौं । बेलायतको म्यानचेष्टर शहरमा भएको बम विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने ५० बढी घाइते भएका छन् । विस्फोट म्यानचेष्टर एरिनामा भएको हो, जहाँ अमेरिकी गायक एरिआना ग्रान्डेको पप कन्सर्ट भइरहेको थियो । कन्सर्ट सकिएलगतै दुई विस्फोट भएको थियो । त्यसबेला बेलायती समय अनुसार रातको साढ

Read More

चीनमा भूकम्प, आठ जनाको मृत्यु, २३ जना घाइते

Posted on May 11, 2017 | views : 1404 |

बैशाख २८, सिन्जिआङ (चीन) | चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।  स्थानीय समयानुसार बिहिबार विहान ५.५८ बजे ५.५ म्याग्नीच्युडको भूकम्प महसूस गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । भूकम्पबाट

Read More

दुई वटा बम विस्फोट हुँदा चालिस जना घाइते

Posted on May 09, 2017 | views : 2415 |

  बैशाख २६, बैकक । आतङ्ककारी ग्रस्त बनाएको दक्षिणी थाइल्याण्डमा मङ्गलबार भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ४० व्यक्ति घाइते भएका प्रहरीले जानकारी दिएको छ ।  बौद्धधर्मावलम्बीहरुको बाहुल्यता रहेका यस देशमा मुसलमानको बलियो प्रभाव रहेको सीमा क्षेत्रमा दशकौँदेखि हिंसा जारी रहेको छ । 

Read More

जापानमा शक्तिशाली भूकम्प गयो

Posted on May 09, 2017 | views : 1600 |

बैशाख २६, टोकियो । दक्षिणी जापानमा मङ्गलबार शक्तिशाली भूकम्प आएको छ ।  यद्यपी यस भूकम्पको कारण हालसम्म सुनामीको चेतावनी भने तत्काल दिइएको छैन र भूकम्बाट मानवीय र सम्पत्ति क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ ।  दक्षिणी ओकिनावानमा अवस्थित मियाको द्विपको १० किलोमिटर गहिराईमा ६.० रिक्ट

Read More

भेनेजुयलाका राष्ट्रपति विरुद्ध महिलाहरु आन्दोलित

Posted on May 07, 2017 | views : 765 |

बैशाख २४, काराकास । सेतो कपडा लगाएका हजाराँै महिलाहरुले भेनेजुयलाको राजधानीमा शनिबार बृहत् ¥यालीसहित विरोध प्रदर्शन गरेका छन् ।  उनीहरुको प्रदर्शनले राष्ट्रपति निकोलस मादुरोलाई ठूलो दबाब बढ्दै गएको देखिएको छ ।  महिलाले गरेको प्रदर्शनको नेतृत्व कारागारमा राखिएका विपक्षी दलका नेता लेओपोल्डो

Read More

बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त

Posted on May 07, 2017 | views : 1126 |

बैशाख २४, लागोस । इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ ।  सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २७० विद्यार्थीमध्ये ८२ जना अपहरणमुक्त भएका हुन् ।  नाइजेरिया सरकार र बोको हरामका प्रत

Read More

बस दुर्घघनामा २६ जनाको मृत्यु, ११ जना घाइते

Posted on May 07, 2017 | views : 4104 |

बैशाख २४, लागोस । नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।  दुई वटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिनुभयो ।  घटनामा परी बालबालिका

Read More

सेनाको चलाएको गोली लागेर मन्त्रीको मृत्यु

Posted on May 04, 2017 | views : 1177 |

वैशाख २१, सोमालिया । सोमालियामा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक मन्त्रीको ज्यान गएको छ ।  सोमालियाका सबैभन्दा कान्छा मन्त्री अब्दुल्लाही शेख अब्बासको सरकारी सेनाले चलाएको गोली लागेर ज्यान गएको हो । राजधानी मोगादिसु नजिक आफ्नै गाडीमा रहेका अब्बासमाथि सेनाले भूलबस गोली चलाएको बताएको छ । सेना

Read More

फिलिपिन्समा शक्तिशाली भूकम्प

Posted on April 29, 2017 | views : 19963 |

वैशाख १६, मनिला । फिलिपिन्समा शनिबार बिहान सबेरै शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार ६.८ रिक्टर स्केलको मापन गरिएको थियो । यस भूकम्पमा परी दुई व्यक्ति घाइते हुनुको साथै कैयौं भवन क्षतिग्रस्त भएका छन् । सो भूकम्प स्थानीय समायानुसार शनिबार बिहान ४: २३ मा आए

Read More

टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

Posted on April 27, 2017 | views : 1185 |

बैशाख १४, अङ्कारा । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ ।  बुधबार बिहान सबेरै टर्की प्रहरीले देशभरी गरेको कारबाहीको क्रममा

Read More

२९ भारतीय माझी पाकिस्तानद्वारा पक्राउ

Posted on April 27, 2017 | views : 814 |

बैशाख १४, इस्लामाबाद । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् ।  देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् ।  सामुद्रिक व्यापारसम्बन्धी सुरक्षा निकायले २९ जना माझ

Read More

भेनेजुयलामा भएको प्रदर्शनमा विद्यार्थी मारिए

Posted on April 12, 2017 | views : 827 |

चैत ३०, काराकास । भेनेजयुलामा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।  राष्ट्रपति निकोलास माडुरोका विरुद्धमा गरिएको प्रदर्शनका क्रममा मङ्गलबार प्रदर्शनकारी र प्रहरीबीच झडपभएपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनकारी डानियल क्विेलिजलाई मङ्गलबार विहानै भाल

Read More

सिरियामा अमेरिकाद्वारा मिसाइल आक्रमण

Posted on April 07, 2017 | views : 2862 |

चैत २५, काठमाडौं । अमेरिकाले सिरियामा मिसाइल आक्रमण सुरु गरेको छ । विद्रोहीको कब्जामा रहेको क्षेत्रमा रासायनिक आक्रमण भएपछि अमेरिकाले यो कदम चालेको हो । पेन्टागनका अधिकारीहरुका अनुसार भूमध्यसागरमा रहेको नौसैनिक युद्धतोपबाट ५० भन्दा बढी टोमाहक क्षेप्यास्त्र प्रहार गरिएको छ । अमेरिकाले उत्तरी सिरियाको

Read More