इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड

Posted on: 14 Jan, 2023

पुस ३०, तेहरान | इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ । 

न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले  उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानि पुर्या्एको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको  हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!