४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लाओसमाथि नेपालको सानदार जित, अनन्त र नवयुगले गरे उत्कृष्ट गोल

९ चैत्र २०७९, बिहीबार ०८:५२

चैत ९, काठमाडौं | नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा विजयी सुरुवात गरेको छ । बुधबार भएको प्रतियोगिताको उद्घाटनमा नेपालले  लाओसमाथि २-० को सानदार जित दर्ता गरेको हो । 

दशरथ रंगशालामा भएको खेलको पहिलो आफर दोस्रो हाफमा समान एकएक गोल भएको थियो ।  ३०औँ मिनेटमा अनन्त तामाङले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । एरिक विष्टको कर्नरमा उनले हेडरमार्फत गोल गरेका हुन् ।

साथै दोस्रो हाफको ५६ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले लामो दुरीबाट सानदार गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले मैदानको लाओस पक्षको मैदानको मध्यभागबाट प्राप्त बललाई पहिलो टचमा नै गोल पोष्टको जाली चुमाएका थिए । बाँकी समयमा दुवै टोलीले राम्रो अवसर पाए पनि सदुपयोग गर्न नसक्दा नेपाल विजयी बन्यो । 

प्रतियोगितामा भुटान पनि रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ