2026-09-21 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लिभरपुलविरूद्ध म्यानचेस्टर सिटीको ४–१ गोलको सानदार जित

चैत १९, एजेन्सी | इङ्लिस प्रिमियर लिग फूटबलमा म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध ४–१ गोलको सानदार जित निकालेको छ ।

सिटीको जितमा जुलियन अल्भारेज, केभिन डे ब्रुएने, इल्के गुन्डोगान र ज्याक ग्रेलिसले गोल गरे | लिभरपुलका लागि मोहम्मद सलाह १ गोल गरेका थिए |

शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीविरुद्ध लिभरपुलका लागि खेलको १७औं मिनेटमा मोहम्मद सलाहले अग्रता दिलाएका थिए। तर सिटीका लागि जुलियन अल्भारेजले २७औं मिनेटमा गोल फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफमा सिटीका लागि केभिन डे ब्रुएनेले  ४६औं मिनेटमा गोल गरेपछि २-१ को अग्रता बनायो।

त्यसपछि खेलको ५३औं मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि ३–१ ले अघि बढ्यो। ७४औं मिनेटमा ज्याक ग्रेलिसले गोल गरेपछि सिटीको जित सुनिश्चित गरेका हुन् ।

जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल