१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्नुपर्छ : प्रेम सुवाल

१९ चैत्र २०७९, आईतवार ०८:१६

चैत १९, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याज पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्ने बताएका हुन्।

मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो भएको उनको भनाइ छ। उनले भने, 'यो अवधिमा धेरै सरकार र मन्त्रीहरु भए। वर्तमान गृहमन्त्रीको यो दोस्रो कार्यकालमा मिटरब्याजको समस्या समाधान गर्न आयोग गठन गर्ने कुरा बाहिर आएको छ।'

गत चैन २ गते महोत्तरीको बर्दिबासबाट ७० जना मिटरब्याज पीडितहरु पैदल हिँडेर अघिल्लो हप्ता काठमाडौं आएका थिए। उनीहरु र सरकारी वार्ता टोलीबीच शनिबार सहमति भएको थियो। सरकारले आयोग गठन गर्ने र त्यसपछि आन्दोलनको कार्यक्रम फिर्ता हुने सहमति पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ