२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस सांसद बलायरलाई सभामुखले आकस्मिक समयमा बोल्न रोकेपछि…

२०७९, २४ चैत्र शुक्रबार ०८:१३

चैत २४, काठमाडौँ | नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरलाई सभामुख देवाराज घिमिरेले आकस्मिक समयमा बोल्नबाट रोकेका छन् । सांसद बलायरले बोलोको विषय वस्तु अघिल्लो संसद् र आजको संसद्बीचको घटना नभएको भन्दै उनलाई सभामुखले अभिव्यक्ति रोक्नका लागि भनेका हुन् ।

सांसद बलाएरले सुदूरपश्चिमको राजधानी त्यहाँको संसद्ले ०७५ सालमै दुईतिहाईबाट तय गर्दापनि अहिलेसम्म केन्द्रीय सरकारले भोगाधिकारसमेत दिन नसकेको जटिल परिस्थिति रहेको बताएका थिए । उनले आफ्नो अभिव्यक्ति टुंग्याउन नपाउँदै सभामुख घिमिरेले उनलाई निर्देशन दिए– ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५ (१) को प्रतिबन्धात्मक वाक्यांश वमोजिम बोलेको विषय वस्तु अघिल्लो संसदमा बोलेको अर्थात हिजोको बैठकमा बोलेको र आजको बैठकबीचको घटना वा विषय नभएकाले आफ्नो भनाई रोक्न म आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस