१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

महासंघको चुनाव : २ बजेसम्म ८ सय मत खस्यो

२९ चैत्र २०७९, बुधबार ०९:३४

चैत २९, काठमाडौँ | काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा २ बजेसम्म ८०० मत बिहान ८ बजेदेखि सुरु हुने भनिएको महासंघको निर्वाचन २ घण्टा ढिला गरी सुरु भएको थियो । 

मतदान साँझ ६ बजेसम्म चल्ने छ । महासंघमा एसोसिएटतर्फ १७ सय ४८ मतदाता छन् । यस्तै, जिल्लानगरतर्फ ११७ र वस्तुगततर्फ १२३ जना मतदाता छन् । आजको निर्वाचनले एक जना वरिष्ठ उपाध्यक्ष र तीन जना उपाध्यक्षसहित कूल ६४ जना कार्यसमिति चयन गर्नेछ । यसमध्ये ५ जना निर्विरोध भइसकेकाले ५९ पदका लागि ११२ जना चुनावी दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु