चैत ३०, काठमाडौँ | नेपाल उद्योग वाणिजय महासंघको निर्वाचनमा वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ अगाडी देखिएका छन् ।
भर्खरै सकिएको मत गणनमा कुल खसेको १२३ मत मध्ये उमेशलालले ६९,अर्का उम्मेदवार अञ्जान श्रेष्ठले ४१ मत र रामचन्द्र संघाईले १२ मत प्राप्त गरेका छन् । भने एक मत बदर भएको छ ।
महासंघमा एसोसिएट र जिल्लानगरतर्फको मत गणना भईरहेको छ ।