2026-09-21 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कपका लागि यस्तो छ यूएईको टिम

बैशाख १, काठमाडौँ | नेपालमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) ले १४ सदस्यीय टोलीको घोषणा गरेको छ । यूएईले मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कुवेत, सिंगापुर, बहराइन र हङकङसँगै समूह ‘बी’ मा रहेको यूएईले त्रिवि मैदानमा पहिलो खेल अप्रिल १९ मा अकुवेतविरुद्ध खेल्ने तालिका रहेको छ ।

युएईको दोस्रो खेल हङकङविरुरु ४ मुलपानी मैदानमा अप्रिल २१ तथा तेस्रो खेल सिंगापुरविरुद्ध त्रिवि मैदानमा अप्रिल २३ मा खेल्ने तालिका रहेको छ । युएईले समूह चरणको अन्तिम खेल बहराइनसँग अप्रिल २६ मा मुलपानी मैदानमा खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ आयोजक नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् । दुबै समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । मे १ मा हुने फाइनल विजेताले एसिया कप खेल्नेछ ।

यूएईको टिमः

मुहम्मद वसीम (कप्तान), आयन खान, अंश टन्डन, आर्यन लाक्रा, आसिफ खान, वासिल हमीद, जुनेद सिद्दीकी, कार्तिक मैयप्पन, मति उल्लाह, रमीज शहजाद, रोहन मुस्तफा, संचित शर्मा, भृत्य अरविन्द र जाहुर खान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल