२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा ज्ञानेन्द्र शाहीको घोषणाः मासिक पारिश्रमिकबाट ३ हजार रूपैयाँ खेलाडीका लागि छुट्याउने

२०८०, ५ बैशाख मंगलवार १०:५१

वैशाख ५, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सांसद ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो मासिक पारिश्रमिकबाट तीन हजार रूपैयाँ खेलाडीका नाममा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आजको संसद बैठकमै सो घोषणा गरेका हुन् ।

शाहीले प्रदेश सांसदहरूलाई पनि मासिक तीन हजार रूपैयाँ खेलाडीको नाममा जम्मा गर्न आग्रह गरे । यदि ८८४ जनाले खेलाडीका लागि ३ हजार जम्मा गर्ने हो भने २६ लाख ५२ हजार रुपैयाँ उपलब्ध हुने र यसले देशको नाम संसारभर चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

शाहीले प्रदेश संरचना खारेज गर्न पनि संसद बैठकमा आग्रह गरेका छन् । साथै प्रत्यक्ष सांसदहरूको संख्या १६५ बाट १०५ मा झार्न पनि उनले प्रस्ताव गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना