२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सोमपालको आक्रामक अर्धशतकमा नेपालको कीर्तिमानी योगफल

२०८०, ८ बैशाख शुक्रबार ०७:०४

वैशाख ८, काठमाडौं | तल्लो क्रमका ब्याटर सोमपाल कामीको अर्धशतकमा नेपाल जारी एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको खेलमा ओमानविरुद्ध  ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालका लागि आठौं नम्बरमा क्रिजमा आएका सोमपालले ३९ बलमा ७ चौका प्रहार गर्दै ओडीआई करियरको दोस्रो अर्धशतक पुरा गरे ।

यसअघि, सोमपालले नेपालले सन् २०१८ मा खेलेको दोस्रो एकदिवसीय खेलमा अर्धशतक बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको सर्बाधिक कुल योगफल २९७ रन थियो । ९ मार्च २०२३ मा लिग टू अन्तर्गत त्रिवि मैदानमै भएको पपुवा न्युगिनीसँगको खेलमा नेपालले यो कीर्तिमान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे