2026-09-21 03:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिसी प्रिमियर कपः मलेसियाविरुद्ध ओमानको पहिलो जित, ओपनर जतिन्द्र सिंहको शतक

बैशाख १०, काठमाडौँ | काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाविरुद्ध ओमानले पहिलो जित निकालन सफल भएको छ |  मुलपानी मैदानमा आज भएको आफ्नो दोस्रो खेलमा ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको हो।

ओमानले २२८ रनको लक्ष्य ४१.४ ओवरमा २ विकेट गुमाएर पूरा गर्यो। ओमानको लागि ओपनर जतिन्द्र सिंहको १०१ रनको अविजित शतकीय इनिङ परि खेलेका हुन् | काश्यप प्रजापतीले ६६ तथा कप्तान जेशन मसुदले ५२ रनको इनिङ खेलेर जित हासिल गरे |

ओमान विरुद्व टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो। जवाफमा  मलेसियाका लागि भिरनदीप सिंहको ९४ रन तथा महम्मद स्याहदतको ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए। जारी प्रतियोगितामा ओमानको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा ओमान नेपालसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने