वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी "/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनको चर्चा

११ बैशाख २०८०, सोमबार ११:२०

वैशाख ११, काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरवारमा बसेको शीर्ष नेताबीचको छलफलमा उपनिर्वाचनका विषयमा चर्चा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु सहभागी भएको बैठकमा सोमबार पुराना भनिएका दललाई उपनिर्वाचनले सवक सिकाएको चर्चा गरेका हुन् ।

पुराना दलप्रति जनतामा विश्वास घट्दै गएको पुष्टी उपनिर्वाचनले देखाएको भन्दै नेताहरुले चर्चा गरेको एक नेताले बताए । ‘सबै दलहरुले उपनिर्वाचनबाट जनताले दिएको सन्देशलाई आत्मसात गर्नुपर्छ । अब परम्परागत ढंगले चलेर हुँदैन नयाँ ढंगले सोच्नुपर्ने देखियो’ शीर्ष नेताबीचको चर्चाबारे एक नेताले भने, ‘पुराना दलप्रति जनतामा त्यति विश्वास

देखिएन । अब पुराना भनिएका दलहरु सच्चिनै पर्ने देखियो ।’ जनतामा देखिएको निराशा नयाँ दलमा पोखिएको रुपमा शीर्ष नेताहरुले चर्चा गरेको ती नेताले बताए । उपनिर्वाचनमा तनहुँ १ र चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ भने बारा २ जनमत पार्टीले अग्रता लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण