२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी प्रिमियर कप: ओमानले साउदीलाई दियो ३६७ रनको लक्ष्य

२०८०, १३ बैशाख बुधबार ०७:४४

बैशाख १३, काठमाडौँ | जतिन्दर सिंहको ८८ रनप्रेरित ओमानले एसीसी मेन्स प्रिमियर कपमा बुधबार साउदी अरबलाई तीन सय ६७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानका लागि ७९ बलमा ११ चौका र दुई छक्कासहित ८८ रनको महत्त्वपूर्ण इनिङ खेले।

यस्तै, कश्यप प्रजापतिले ५३ बलमा ६ चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए। यस्तै, सोएब खान ७० बलमा आठ चौका र दुई छक्कासहित ६८ रन जोडेर आउट हुँदा कप्तान जिशन मक्सुद ५४ रन जोडेर आउट भए।

मोहम्मद नदिमले ३८ बलमा ६ चौका र चार छक्कासहित ७१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

साउदीका लागि अतिफ उर रेहमानले सर्वाधिक तीन विकेट लिए। यस्तै, अब्दुल वाहिदले  दुई तथा अब्दुल वाहिदे एक विकेट लिए।

आजको खेलमा जित निकाले ओमानले समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाउने करिब निश्चित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे