२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वर्षाका कारण नेपाल र कुवेतको खेल रोकियो, नेपालको १४१ रन

२०८०, १६ बैशाख शनिबार ०५:२९

बैशाख १६, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाका कारण रोकिएको छ। टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो। नेपाल २३.२ ओभरको समाप्तिपछि पानी पर्न थालेपछि खेल रोकिएको हो।

यतिबेलासम्म नेपालले ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ। नेपालका ब्याट्सम्यान कुशल भुर्तेल, भीम सार्की र आसिफ सेख आउट भएका छन् भने कप्तान रोहित पौडेल र कुशल मल्ल मैदानमा छन्।

कप्तान रोहित पौडेल ४० बल खेल्दै ३० रन बनाएका छन् | त्यस्तै कुशल मल्लले ३० बलखेल्दै ३२ रन बनाएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ