२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

२० ओभरको खेल सकियो, डीएलमा नेपाल धेरै अगाडि

२०८०, १९ बैशाख मंगलवार ०५:३०

बैशाख १९, काठमाडौँ | नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेलमा नतिजा आउने निश्चित भएको छ । २० ओभरको खेल सकिएसँगै खेलमा हार जित निश्चित भएको हो ।

डिएल मेथड अनुसार नेपालले ३ विकेट गुमाएको अवस्थामा जितका लागि २० ओभरमा ४७ रन बनाउनुपर्ने थियो । नेपालको स्कोर अहिले ६८ रन छ । अर्थात् नेपाल डिएल मेथडमा धेरै अगाडि भएकाले तत्काल वर्षा भएर खेल हुन सकेन भने नेपालले जित्ने छ ।

सुरुमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई गुल्शन झाले माथि उकासेका हुन् । उनले ४ छक्कासहित ४६ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा