२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओसासुनालाई हराउँदै रियल म्याड्रिड बन्यो कोपा डेल रे च्याम्पियन

२०८०, २४ बैशाख आईतवार ०३:२९

बैशाख २४, काठमाडौं | कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि रियल म्याड्रिडले जितेको छ । 

शनिबार राति खेलिएको फाइनल खेलमा रियलले ओसासुनालाई २—१ गोलले हराउँदै उपाधि जितेको हो ।

रियलको जितमा २२ वर्षीय ब्राजिलियन खेलाडी रोड्रिगो नायक बने । उनले टोलीलाई उपाधि दिलाउन दुबै गोल  गरेका थिए ।

 

खेल सुरु भएको २ मिनेटमै रोड्रिगोले टोलीका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा रियल १—० ले अगाडि रह्यो । निर्धारित समयको ५८औं मिनेटमा ओसासुनाका लुकास टोरोले जवाफी गोल फर्काएका थिए ।

टोरोको गोलपछि खेल १-१ मा थप रोमाञ्चक बन्न पुगेको थियो । त्यसपछि खेलको ७०औं मिनेटमा रोड्रिगोले नै अर्को गोल थप्दै रियललाई उपाधि दिलाए । यसअघि सन् २०१४ मा रियल मड्रिडले कोपा डेल रे कप जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक