2026-07-25 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसिया कप क्रिकेट पाकिस्तानबाट सर्नसक्ने सम्भावना

वैशाख २६, काठमाडौं | एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कप क्रिकेट पाकिस्तानबाट सर्नसक्ने देखिएको छ ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार एसीसीले भारत पाकिस्तान नजाने भएपछि आयोजकले प्रस्ताव गरेको’हाईब्रिड मोडल’ एसीसीले अस्वीकृत गरेपछि प्रतियोगिता पाकिस्तानमा हुने सम्भावना कम देखिएको हाे ।

यसअघि यो प्रतियोगिता पाकिस्तानमा सेप्टेम्बर २ देखि १७ तारिखसम्म हुने तय भएको थियो। तर भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि प्रतियोगिता अन्योलपूर्ण बनेको थियो।

पीटिआईका अनुसार एसिया कप आयोजनाका लागि श्रीलंका इच्छुक देखिएको छ।

प्रतियोगितामा पाँच टेस्ट टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित नेपालले प्रतिस्पर्धा गर्दैछन्। नेपालले पहिलो चरणमै भारत र पाकिस्तानसँग खेल्ने छ।

एसीसीको पछिल्लो निर्णयले प्रतियोगितामा पाकिस्तानको सहभागितामा पनि अन्यौलता देखिएको पीटीआईले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ