१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आरजुलाई तोसिमा कार्कीको प्रश्न- भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ?

२६ बैशाख २०८०, मंगलवार ०७:२७

वैशाख २६, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन खोजेको आरोप लगाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पक्राउ पुर्जी जारी भइसकेपछि पनि दोषीलाई जोगाउन खोजेको बताइन् ।

उनले भनिन्, ‘एकले अर्कालाई जोगाइरहने, काण्डै काण्ड गरिरहने अनि यो देश डुबाइरहने ? अन्तराष्ट्रियस्तरमा समेत राष्ट्रलाई नै दलाली साबित गर्ने ? अनि के मुखले अनुदान माग्न जाने ?’

उनले कांग्रेस सांसद तथा सभापति शेरबहादुर देउवापत्नी आरजु राणालाई संकेत भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ? भन्दै प्रश्न गरिन् ।

नक्कली शरणार्थी प्रकरणमा आरजुको पनि नाम मुछिएपछि उनले महिला हिंसाको कुरा उठाएकी थिइन् ।

उनले आरजुलाई लक्षित गर्दै भनिन्, ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिलाविरोधी भयो, महिला हिंसा भयो । मलाई उत्तर दिनुपर्‍यो । भ्रष्टाचारमा कहाँ लिंग जोडिएको हुन्छ ? भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ । अपराध भएको छ । कारबाही हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण