2026-09-21 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएसजीले जित्यो ११औँ पटक लिग वान उपाधि

जेठ १४ काठमाडौँ | स्टार्सबर्गसँग १-१ को बराबरीमा रोकिए पनि पेरिस सेन्ट जर्मन (पीएसजी)ले कीर्तिमानी ११औँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको छ । खेलको ५९औँ मिनेटमा मेसीले गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर, स्टार्सबर्गका गामिरोले ७९औँ मिनेटमा बराबरी गोल फर्काउँदा पीएसजी अंक बाँड्न बाध्य भयो ।

मेसीले यस सिजन पीएसजीका लागि १६ गोल गरेका छन् । यो सिजनको अन्त्यसँगै पीएसजीसँगको मेसीको सम्झौता सकिने वाला छ । आगामी सिजन उनी पीएसजीमा नरहने लगभग पक्का छ । स्टार्सवर्गसँग अंक बाँडेपनि पीएसजी एक खेल अगावै लिगको उपाधि रक्षा गर्न सफल भयो । च्याम्पियन पीएसजी ३७ खेलमा ८५ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको लेन्सभन्दा ४ अंक बढी हो । स्टार्सबर्ग भने समान खेलमा ४० अंकसहित १५औँ स्थानमा छ ।

पीएसजीले लिगको अन्तिम खेलमा आगामी शनिवार क्लेरमोन्टको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने