१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालको वैदेशिक व्यापारका लागि नेपालबाट समुद्रसम्म पानीजहाज सञ्चालनको बाटो खुल्यो

१८ जेष्ठ २०८०, बिहीबार ११:३६

जेठ १८, काठमाडौँ | नेपालको वैदेशिक व्यापारमा प्रयोग हुनेगरी भारतीय आन्तरिक जलमार्गको बाटो खुलेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सम्झौतापछि नेपालको वैदेशिक व्यापारमा भारतीय आन्तरिक जलमार्गको पहुँच खुलेको हो । भारत भ्रमणका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पीयुष गोयलबीच सम्झौता भएको हो । पछिल्लो २५ वर्षपछि पुनरावलोकन भएको पारवहन सन्धिबाट नेपालले भारतीय आन्तरिक जलमार्गको प्रयोग गर्न पाउने भएको हो ।

भारतले सन् २०१९ मा उद्घाटन गर्दै सहायबगञ्जमा सहायबगञ्ज रिभरपोर्ट सञ्चालनमा ल्याइसकेको छ । झारखण्डमा पर्ने सहायबगञ्जसम्म भारतले गंगाको किनारै किनार हुँदै क्रज जहाज चलाइरहेको छ । पारवहन सम्झौता पुनरावलोकन भएसँगै अब नेपालले भारतीय गंगा नदीको आन्तरिक जलमार्ग प्रयोग गर्न सक्छ । यसबाट नेपाली आयात र निर्यातकर्ताले कलकत्ताको अस्तव्यस्त अवस्था झेल्न नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट