१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैङ्गलोर उड्न लागेकाका एक युवक समातिए!

१९ जेष्ठ २०८०, शुक्रबार ०७:४९

जेठ १९, काठमाडौँ | अवैध तरिकाले डलर लिएर भारत जान लागेका एक युवक समातिएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार ७ सय अमेरिकी डलर लिएर जाँदै गर्दा उनी पक्राउ परेका हुन्। पक्राउ पर्ने जनकपुर उप महानगरपालिका-१ शिवपथका ४६ वर्षीय सन्तोष कुमार चौधरी हुन्।

नेपाल एयरलाइन्सको उडानबाट बैङ्गलोर जान लागेका चौधरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याडण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा पक्रेको हो। डलर लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीको दावी छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट