2026-09-21 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दक्षिण अफ्रिका जान अमेरिकाबाट गरेको प्रोसेस क्यान्सिल भएपछि भारत आए मन्टी देशाई

जेठ २२, काठमाडौँ | विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीसँग ’जोइन’ हु्न अमेरिकाबाट गरेको प्रोसेस रद्ध भएपछि प्रशिक्षक मन्टि देशाई भारत आईपुगेका छन् ।

नेपाल क्रिकेट संघ-क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशाईले भारत आएर प्रोसेस गरिरहेको जानकारी दिए ।

‘देसाई परिवार भेट्न अमेरिका गएका थिए । त्यहीँबाट भिसाका लागि अप्लाई गरेपनि क्यान्सिल भएपछि उनी भारत आएर फेरि अप्लाई गरेको जानकारी प्राप्त भएको छ । आज र भोलिसम्म उनको भिषा आउला’, क्यान अध्यक्ष चन्दले भने ।

यसअघि देशाई आइतबार नै दक्षिण अफ्रिका पुगिसक्ने तालिका थियो । नेपालले जुन १८ तारिखबाट जिम्बावेमा विश्वकप छनोट खेल्दै छ । त्यसअघि दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ । नेपाली टोलीमा सामेल हुन स्टार खेलाडी सन्दिप लामिछाने आज राति प्रस्थान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने