१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शहरिया सांसदले विकास कोषको रकम फोहोर व्यवस्थापनका लागि बालेन शाहलाई दिए हुन्छ: बजगाईं

२६ जेष्ठ २०८०, शुक्रबार ०७:३४

जेठ २६, महोत्तरी । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सांसद विकास कोषको नामबाट चर्चित निर्वाचन क्षेत्र विकास कोष दुर्गमका जिल्लाहरुका लागि अत्यावश्यक रहेको भन्दै शहरी क्षेत्रका सांसदले फोहोर व्यवस्थापनमा लगाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै गोरखा १ बाट निर्वाचित सांसद बजगाईंले विकास कोषको बारेमा लोकरिझ्याइँ गर्ने सांसदहरुप्रति लक्षित गर्दै त्यस्ता सांसदले बालेन शाहलाई फोहोर व्यवस्थापनका लागि कोषको रकम दिन सुझाए ।

उनल भने, ‘निर्वाचन क्षेत्र विकास कोषमा सांसदको तजिविज चल्दैन, शहरिया सांसदहरुलाई आवश्यक नरहन सक्छ, उहाँहरुले काठमाडौंको फोहोर रिसाइकलका लागि काठमाडौंका मेयर बालेन शाहलाई सहयोग गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट