१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टोपबहादुरको पक्षमा यस्तो छ वरिष्ठ अधिवक्ता पन्तको बहस

२६ जेष्ठ २०८०, शुक्रबार ११:५८

जेठ २६,  काठमाडौँ |  काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहस जारी रहेको छ । शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले कानुनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने बताए । 

उनले यो प्रकरणमा गजेन्द्र बुढाथोकीलाई नै प्रतिवादी बनाएर मुद्दा सुरु गर्नुपर्ने जिकिर गरे । शरणार्थी बनाएर विदेश जाने कुरा गैरकानुनी हो भन्नेमा विवाद नरहेको उल्लेख गर्दै शर्माले निहित राज्य सञ्चालकको स्वार्थ हुने उल्लेख गरे । 

‘निहित राजनीतिक खेलाडीहरूले टोपबहादुर रायमाझी पक्राउ परेपछि पनि जाहेरी हालेर बदनियत राखेको देखिन्छ’, उनले इजलासमा भने । 

प्रेमराज पन्थीविरुद्ध गौशाला प्रहरीमा टेकनाथ रिजालले उजुरी दिएको भएपनि प्रहरीले चासो नदिएको उनको जिकिर छ । तर, पक्राउ परेपछिको जाहेरीमा टोपबहादुरका मुद्दा कसरी अघि भन्दै उनले प्रश्न गरे । प्रहरी मुद्दा चलाउनमात्रै उद्धत रहेको भन्दै उनले प्रहरीले पब्लिसिटीको लागि प्रहरी काम गरेको तर क्राइम कट्रोलमा ध्यान नदिएको उल्लेख  गरे । उनले त्यसो हैन भने पन्थीको मुद्दा किन अघि बढेन भन्ने उनको प्रश्न थियो  । सन्देश शर्माको बयानअनुसार गजेन्द्र बुढाथोकरी र रामकुमार रेग्मीलाई प्रतिवादी बनाइनु पर्ने उनले जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट