2026-09-21 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोस्रो अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई दियो १५७ रनको लक्ष्य

जेठ २७, काठमाडौँ | विश्वकपको ग्लोबल छनोटको दोस्रो अभ्यास खेलमा नेपालले नेदरल्यान्ड्सलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १५६ रनको मात्रै योगफल बनाउन सक्यो । 

नेपालका लागि  कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन बनाए । आठौं नम्बरमा आएका प्रतिश जिसी १९ रनमा क्याच आउट हुन पुगे । 

यसअघि नेपालले पहिलो ओभरको पाँचौं बलमा ओपनर आसिफ शेखलाई ४ रनमा गुमाएको थियो । त्यस्तै नेपालले दोस्रो विकेट तेस्रो ओभरमा गुमाएको थियो । अर्जुन साउद ४ रनमा क्याच आउट भएका थिए । कुशल भुर्तेल चौथो ओभरको चौथो बलमा १० रनमा एलबीडब्लू आउट भए भने बीकले सातौं ओभरको दोस्रो बलमा दीपेन्द्रलाई बोल्ड आउट गरे । दीपेन्द्रले १२ बलमा एक चौकासहित ६ रनमा आउट भए । भीम सार्की १० रनमा रन आउट हुँदा आरिफ शेख १८ रन, गुल्सान झाले २४ रन जोडे । सोमपाल कामीले १८ रन बनाए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर लोगन भान बीकले ५ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने