2026-09-21 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी महिला टी-२० : खेल हारे पनि कविता कुँवर प्लेअर अफ द म्याच

जेठ ३०, काठमाडौँ | महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल मंगलबार पाकिस्तान ए सँग पराजित भए पनि कविता कुँवर प्लेअर अफ दि म्याच बनेकी छिन् ।

हङकङमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए टिमसँग ९ रनले पराजित भयो ।

खेलमा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ गरेकी कविताले अलराउण्ड प्रदर्शन गरेकी थिइन् ।

मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा पाकिस्तान ए लाई ८७ रनमा अलआउट गर्न कविता कुँवरले ३.२ ओभरमा १२ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।

त्यसपछि सीता राना मगरलसँग कविताले ओपनिङ गरिन् । ओपनिङ जोडी सीता र वान डाउनमा आएकी विन्दु रावलको विकेट गएको हेरेकी कविताले १२औं ओभरमा आउट हुनुअघि ३२ बलमा २ चौका प्रहार गरी २० रन बनाइन् । उनी नेपालका लागि धेरै रन बनाउने खेलाडी रहिन् ।

८८ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सकेपछि ९ रनले पराजित भएको हो । नेपालले अब समूह ए मा आफ्नो दोस्रो खेल भारत ए टिमसँग आउने बिहीबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह