2026-07-27 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी विश्वकप छनोट: आज नेपालले चार पटकको विश्व विजेता वेस्ट इन्डिजसंग खेल्दै

असार ७, काठमाडौँ | आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले आज चार पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध खेल्दै छ | टेस्ट अनुभवी राष्ट्र वेस्ट इन्डिजसँग नेपाल जिम्बावको प्रदर्शन दोहोर्‍याउँदै आफूलाई बलियो देखाउने प्रयासमा हुने छ।

सो खेल नेपाली समय अनुसार आज १२:४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ | 

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ ।

ओडिआई वरियतामा नेपाल १४ औँ र वेस्टइन्डिज १० औँ स्थानमा छन् । नेपाल वेस्ट इन्डिजलाई हराएर नयाँ इतिहास बनाउने योजनामा छ।

नेपालले वेस्ट इन्डिजसँग क्रिकेटका कुनै पनि फर्म्याटमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। शाई होपको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘बिग हिटर’ को टिमका रूपमा परिचित छ। अधिकांस टी-२० प्लेयरको बाहुल्यता रहेको वेस्ट इन्डिज लगातार दोस्रो जितको खोजीमा रहेको छ।

यस प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो