2026-07-27 12:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डङ गर्दै नेपाल

असार ७, काठमाडौँ | आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिला फिल्डङ गर्ने निर्णय गरेको छ ।

जिम्बाबेस्थित हरारे स्पोर्टस क्लबमा केहिबेरमा सुरु हुने खेलमा नेपालले टिममा कुनै पनि परिवर्तन गरेको छैन ।

पहिलो पटक वेस्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपालले अमेरिकाविरुद्ध खेलेकै टिमलाई आज मैदान उतार्ने छ ।

पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै समूह एमा दुई अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नेपालले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे सुपर सिक्स सम्भावना बलियो हुनेछ । समूह चरणको अन्तिम खेल नेपालले शनिवार नेदरल्यान्ड्सँग खेल्नेछ ।

नेपालको प्लेइङ ११ः

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो