२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बेपत्ता पनडुब्बी : फेला परे पनि त्यहाँसम्म पुग्न घन्टौँ लाग्ने

२०८०, ७ असार बिहीबार ०८:५८

असार ७, काठमाडौँ | एट्लान्टिक महासागरको गहिराइमा हराइरहेको पनडुब्बी टाइटन पत्ता लगाउन अमेरिकाबाट एक खोजी सबमरिनलाई घटनास्थलमा पठाइँदै छ । रिमोटबाट चलाउन मिल्ने यो पनडुब्बीलाई टाइटानिकसम्म पुग्न ४८ घण्टाको समय लाग्नेछ ।


डिप सी एक्सप्लोरर डा. डेभिड ग्यालोले अब चमत्कार भए मात्रै यो पनडुब्बीमा फसेका मानिसको ज्यान जोगाउन सकिने बताएका छन् । तर उनले आशा भने मारेका छैनन् ।

बेलायती न्युज च्यानल आईटिभीको एक कार्यक्रममा उनले समुद्र भित्रबाट आउने आवाज भरपर्दो भएको र  बारम्बार आइरहेको बताए । यसको मतलब यो हो कि उद्धार कार्यमा संलग्न टोलीहरूले यी आवाजहरू पनडुब्बीबाट आइरहेको मान्यता राखेका छन् । 

उनी भन्छन्, ‘यी आवाजहरू पनडुब्बीबाटै आएको हो भनेर हामीले मान्नु पर्छ । र छिटो काम गर्दै, पनडुब्बीबारे पत्ता लगाउनुपर्छ र रोबोट पठाएर यो आवाज पनडुब्बीको हो कि होइन भनेर पुष्टि गर्नुपर्छ ।’

‘यी आवाजहरू पनडुब्बीबाट आउँदै छन् भनेर विश्वास गरेर तयार हुनुपर्छ किनभने यसलाई पत्ता लगाउन र त्यसलाई बाहिर ल्याउन घण्टौँ लाग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह