१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

असारभित्रै बुढी गण्डकी जलविद्युत आयोजनाको उद्घाटन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

११ असार २०८०, सोमबार ०८:००

असार ११, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढी गण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने प्रतिबद्धता गरेका छन्।

धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहमा बोल्दै असार महिनाभित्र कार्यालय र उद्घाटन हुने बताए।

यो आयोजनसँग सम्बन्धी अन्य क्षेत्रको विकास पनि अघि बढ्ने बताए।

उनले गोरखाबाट चुनाव लड्दै गर्दा प्रतिबद्धता गरेको स्मरण गर्दै त्यो योजना अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देश गरिसकेको बताए। धादिङ र गोरखाको विकासमा आफू लाग्ने जिकिर गरे।

भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रको सुधार गर्दै उद्देश्यमा आफू दृढ भएर अघि बढेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट