१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललिता निवास प्रकरण : पक्राउ परेका ३ जनाको नाममा अदालतको ‘स्टे अर्डर’

१२ असार २०८०, मंगलवार ११:५५

असार १२, काठमाडौँ | ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जनाको नाममा अदालतले ‘स्टे अर्डर’ जारी गरेको भेटिएको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीले अदालतबाट ‘पक्राउ नगर्नु, नगराउनु’ भन्ने आदेश लिएर बसेका हुन् ।

कपाली र केसी पनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन सरकारी अधिकारी हुन् । उनीहरूलाई म्याद थप्ने वा छाड्ने भन्नेबारे छलफल भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । सरकारी लिखत किर्ते गरेर बालुवाटार स्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका आरोपीहरूलाई अनुसन्धानका लागि म्याद लिन ब्यूरोले बुधवार अदालतमा उपस्थित गराउँदै छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह