असार १९, काठमाडौँ | आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको नेपालविरुद्धको खेलमा आयरल्यान्डले दुई विकेट गुमाएको छ । आयरल्यान्डले २३ रनमा दुई विकेट गुमाएको हो । करण केसी र किशोर महतोले एक—एक विकेट लिएका हुन् ।
आयरल्यान्डले नेपालद्वारा प्रस्तुत गरिएको दुई सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।