१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सार्वजनिक खरिद कानुनको विषयलाई लिएर रास्वपा सांसद र पदाधिकारीहरु छलफलमा

२१ असार २०८०, बिहीबार ०८:०३

असार २१, काठमाडौँ । सार्वजनिक खरिद कानुनको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र पदाधिकारीहरु छलफलमा जुटेको पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।


रास्वपाले सार्वजनिक खरिद कानुनका कारण पुँजीगत खर्च कम हुने गरेको, सार्वजनिक सेवा प्रवाहमा समस्या देखिएको, राजस्व असुलीमा कमि आएको र सार्वजनिक खरिद प्रक्रियामा आम नागरिकले विश्वास गर्ने अवस्था कमजोर रहेको विषयमा सम्बन्धित अधिकारीहरुसँग छलफल गरेको हो । 

बिहिबार बिहान ११ बजे रास्वपाले सार्वजनिक खरिद कानुनको सुधारको लागि सार्वजनिक खरिद सम्बन्धि विशेष अन्तर्कृया कार्यक्रम आयोजना गरि सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलमा छलफल गरेको हो । छलफलमा  सार्वजनिक खरिद अनुगमन कार्यलयका सचिब र खरिद अनुगमन अधिकारी सहित राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी अधिकारीहरु तथा सांसदहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार