१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो सरकारले केही गर्दैन, जनताको आँखामा छारो हाल्न र झुट बोल्ने मात्रै : ओली

२६ असार २०८०, मंगलवार १२:३४

असार २६, काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले सात महिनामा सरकारले केही पनि नगरेको बताएका छन् । जनताको आँखामा छारो र हाल्न झुट बोलेको आरोप लगाएका हुन् ।

 ‘सात महिना त सिद्धियो । यो सरकारले के गर्‍यो त ? ढाँट्छ, छक्याउँछ । वरतिरको सिन्को परतिर के सार्‍यो ? केही पनि गरेको छैन राम्रो काम’, उनले भने |

यसैगरी मिटरब्याजीहरूको सम्बन्धमा गृहमन्त्रीले एमालेले विधेयक पारित गर्न नदिएको आरोप लगाएकोप्रति उनी निकै आक्रोसित भए । बैशाख २४ मा ल्याइएको विधेयक असार ५ सम्म पास नगरेर किन ढिलाइ गरिएको भन्दै उनले सरकारमाथि प्रश्न गरे ।

‘यीनीहरु नै हुन, जसले वैशाख २४ गते संसदमा पेस गर्नुपर्ने अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयक असार ५ गते पेस गर्छन् । के हेरेर बसे ? यीनीहरु सामन्तको पक्षमा भएका हुनाले त्यो गरेका हुन्’, उनले भने ।

सरकारले कानुन, संविधानको मतलब नराखी खाली जनता छक्याउने काम गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार