२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इमर्जिङ टिम्स एसिया कप: नेपालले दियो भारत ‘ए’ लाई १६८ रनको लक्ष्य

२०८०, १ श्रावण सोमबार ११:४०

साउन १, काठमाडौं | एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ ।

कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो | 

नेपालका लागि कप्तान रोहित पौडेलले ६५ रनको योगदान गरे । गुल्सन झाले ३८ रन बनाए । 

टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले अर्धसतक बनाएका हुन् ।  उनले ८५ बलको सामना गरी सात चौका हिर्काएका थिए । भने गुल्सन झाले ३० बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३८ रन बनाएका थिए । उनको विकेट निसान्त सिन्धुले लिए । सिन्धुले उनलाई ध्रुव जुरेलद्वारा क्याच गराएका थिए । नेपालका लागि अरु खेलाडीहरु राम्रो प्रदर्शन गरेरन | नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमै शुन्य रनमा आउट भएका थिए । आसिफ शेख ७, देव खनाल १५ रन, भीम सार्की ४, सोमपाल कामी  १४ रन बनाएका थिए । भने कुशल मल्ल शुन्य र पवन सर्राफ ६ रन बनाउँदै आउट भएका थिए 

भारतका लागि बलर निसान्त सिन्धुले ४, राजबद्र्धन हंगारगेकरले ३ विकेट लिए भने  हर्षित राणाले २, मानव सुथारले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार