२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

निर्वाचन आयोगमा दर्ता भए नयाँ चार दल, ११९ पुग्यो कूल संख्या (सूचीसहित)

२०८०, २२ श्रावण सोमबार १२:४२

साउन २२, काठमाडौँ  | निर्वाचन आयोगमा थप चार वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै थप चार वटा दल दर्ता भएको जानकारी गराएको हो ।

आयोगका अनुसार भित्ते घडी निर्वाचन चिन्हसहित किसोरकुमार विस्वास अध्यक्ष रहेको समावेशी समाजवादी पार्टी नेपाल र छत्रे टोपी निर्वाचन चिन्हसहित धनबहादुर थापा अध्यक्ष रहेको जय जन्मभूमि पार्टी नेपाल गत फागुन १४ गते निर्वाचन आयोगमा दर्ता भएका छन् ।

यस्तै लालटिन निर्वाचन चिन्हसहिहत चन्द्रबहादुर थापा अध्यक्ष रहेको राष्ट्रबादी केन्द्र नेपाल र माथिपट्टी फर्केको धनुष निर्वाचन चिन्हसहित विजयप्रकाश निषाद नेतृत्वको राष्ट्रिय समता पार्टी नेपाल गत चैत २६ गते निर्वाचन आयोगमा दर्ता भएका छन् ।

यो सँगै निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको संख्या ११९ पुगेको छ । गत प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ११६ राजनीतिक दल दर्ता रहेकोमा थप चार दल दर्ता भएसँगै जम्मा राजनीतिक दलको संख्या ११९ पुगेको हो ।

यस्ताे छ सूची

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण