१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

२३ श्रावण २०८०, मंगलवार ११:०७

साउन २३, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्रीमाथि कसले छानबिन कसले गर्छ ? भन्दै प्रश्न गरे।

सांसद भट्टराईको भनाइ जस्ताको तस्तै

सीआईबीले तीन महिनाअगाडि छानबिन गरेर रिपोर्ट बुझाएको फाइल आज गृहमन्त्रीको टेबुलमा छ अघि बढ्दैन । राजस्व अनुसन्धान विभागले २० दिन छानबिन गरेर आज सीआईबीलाई फाइल बुझाएको छ । त्यो बीचमा के खेल भइरहेको छ ।

गृहमन्त्री यहाँ हुनुहुन्छ म भन्न चाहन्छु तपाईंको आदेश नमान्ने फिल कमिसारले मानेको छैन कि फिल कमिसारको सूचना तपाईंले भेरिफाइ गर्नुभएको छैन ? हामीलाई शंका छ । त्यसैले गृहमन्त्रीसँग बयान कसले लिन्छ ? सीआईबीले लिन्छ ? राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ ? विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए ? यीनिहरूमाथि कसले प्रश्न उठाउँछ ? यी तमाम विषयको छानबिन हुनुपर्छ ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी