२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कस्टडीबाटै कांग्रेस सांसद शर्माले भने- सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि रिसइबी साँधियो

२०८०, २५ श्रावण बिहीबार ११:२०

साउन २५, काठमाडौँ |  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्।

उनलाई सीआईबीले बिहीबार गोल्फुटारस्थित निवासबाटै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको हो।

सीआइबीको नियन्त्रणमा रहेका उनले भने, 'मैले यहीँ कस्टडीबाट पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिरहेको छु। बाहिर निस्किनेबित्तिकै अनसन बस्छु।'

उनले आफूलाई अहिलेसम्म पक्राउ पुर्जी समेत नदिइएको दाबी गरे। शैक्षिक प्रमाण पत्र सम्बन्धी मुद्दा चाँडो अदालत लगिओस् भन्ने माग उनले गरेका छन्। अदालतको निर्णय मान्ने बताउँदै उनले भने, 'यो अदालतको विषय हो। अदालतको निर्णय मान्छु।'


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु