२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डो चम्किँदा अल नासरलाई अरब क्लब च्याम्पियन्स कपको उपाधि

२०८०, २८ श्रावण आईतवार ०३:४७

साउन २८, काठमाडौँ | क्रिस्टियानो रोनाल्डो चम्किँदा अरब क्लब च्याम्पियन्स कपको उपाधि साउदी क्लब अल नासरले जितेको छ ।

क्रिस्टियानो रोनाल्डोले अरब क्लब च्याम्पियन्स कपको फाइनलमा अल नासरलाई उल्लेखनीय जित दिलाएर २०२१ पछि आफ्नो पहिलो ट्रफी जितेका छन्।


गएराति किङ पाद स्टेडियम साउदीमा भएको फाइनल खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शनसँगै अल नासर च्याम्पियन बनेको हो ।

 १० जना खेलाडीसँग खेल्दा पनि अल नासरले साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पुनरागमन जित निकाल्दै विजयी भयो ।


अल नासरका लागि कप्तान रोनाल्डोले दुई गोल गरे भने अल हिलालका माइकलले एक गोल गरेका थिए । 

दोस्रो हाफको सुरुमा ब्राजिलका विङ्गर माइकलले अल–हिलाललाई हेड मार्फत गोल  गरेका थिए भने ७१औं मिनेटमा अब्दुलाह अल–अम्रीले लास्ट म्यान फाउल गर्दा अल नासर १० खेलाडीमा सिमित भएका थिए । 

अरब क्लब च्याम्पियन्स कपमा रोनाल्डोको यो छैटौँ खेलमा छैटौँ गोल हो । उनले समूह चरणको पहिलो खेलमा बाहेक त्यसपछिका सबै खेलमा गोल गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण