६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानमा नेपालले एउटा अभ्यास खेल खेल्ने

८ भाद्र २०८०, शुक्रबार ०६:३४

भदौ ८, काठमाडौँ | एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ ।

पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स गरी उनीहरुसँग तयारीका लागि अभ्यास खेल खेल्ने टिमका म्यानेजर प्रदीप मजगैंयाले बताए ।


हाल कराँचीमा अभ्यास गरिरहेको टिमका लागि पाकिस्तानको मौसम तथा खेलसँग अभ्यस्त गराउन अभ्यास खेलको तयारी गरिएको हो । नेपालले कराँचीको नेशनल स्डेडियममा गत २ दिनयता अभ्यास गरिरहेको छ । नेपालले ३० अगष्ट( १३ भदौ) मा मुल्तानमा घरेलु टिम पाकिस्तानको सामना गर्दैछ ।

त्यस्तै दोस्रो भारतसँगको खेलका लागि भने नेपाली टिम श्रीलंका जानेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ४ (भदौ १८) मा भारतसँग खेल्नेछ ।

एसिया कप खेल्ने नेपाली टिम– रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने