२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेसीको गोलमा इन्टर मियामीको सानदार जित

२०८०, १० भाद्र आईतवार ०३:५८

भदौ १०, काठमाडौं | लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्युयोर्क रेड बुल्सलाई २–० ले हराएको छ ।

रेड बुल्सको मैदान रेड बुल एरिनामा भएको खेलमा मियामीलाई जित दिलाउन डिएगो गोमेज र लियोनल मेसीले गोल गरे ।


खेलको ३७ औँ मिनेटमा गोमेजले गोल गर्दै मियामीलाई १–० को अग्रता दिलाएको थिए |

यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा दोस्रो हाफमा मैदान प्रवेश गरेका कप्तान मेसीले गोल गरेपछि मियामीले २–० को जित निश्चित गर्‍यो । इन्टर मियामीका लागि मेसीले ९ खेल खेल्दा ११ औँ गोल गरेका छन् ।

जितसँगै मियामी एमएलएसको इस्र्टन कन्पेरेन्सका १४औँ स्थानमा उक्लिएको छ । मियामले २३ खेलबाट २१ अंक जोडेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण