२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीप लामिछानेको एकदिवसीय वरीयता खस्कियो

२०८०, १५ कार्तिक बुधबार ११:३१

कार्तिक १५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको आईसीसी एकदिवसीय वरीयता खस्किएको छ ।

आईसीसीले बुधबार सार्वजनिक गरेको बलिङतर्फको नयाँ वरीयतामा सन्दीप एक स्थान तल झरेका हुन् ।


यसअघि ३० औँ स्थानमा रहेका सन्दीप ३१ औँ स्थानमा झरेका हुन् । बलिङतर्फ नै नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरी ६६ औँ स्थानमा यथावत रहँदा करण केसी एक स्थानमाथि ८५ औँ स्थानमा उक्लिएका छन् ।

सोमपाल कामी ९४ औँ तथा ललित राजवंशी ९९ औँ स्थानमा यथावत छन् ।

ब्याटिङतर्फ आशिफ शेख ७३ औँ स्थानमा यथावत छन् भने रोहित कुमार पौडेल एक स्थान तल ८५ औँ स्थान र कुशल भुर्तेल एक स्थान तल ९९ औँ स्थानमा झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी