2026-09-20 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिदिम नगर कपको पाँचौँ संस्करण पौष १३ बाट

कमल घिमिरे । पौष ४ । पाँचथर,पाँचथरको फिदिम नगरपालिका ७ मा हुने फिदिम नगर कपको पाँचौँ संस्करण पौष १३ बाट हुने भएको छ । 

स्वतन्त्र क्लवको आयोजनामा रानिटार स्थित बराजु खेल मैदानमा पाँचौँ फिदिम नगर कपको आयोजना गर्न लागिएको फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजक स्वतन्त्र क्लवले जानकारी दिएको छ । आमन्त्रीत नगर कपमा आयोजक सहित साविक मेची अञ्चलको ८ टिम सहभागी हुने छन् । प्रतियोगितामा योङ व्वाइ फुटबल क्लव इलाम, पाँचथर फुटबल क्लव, रेड स्टार फुटबल क्लव झपा, तुकैनी स्पोर्ट क्लव झपा लगायतको टिम सहभागी हुनेछन् ।  प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार रुपैँया र उप विजेताले ९२ हजार रुपैँया प्राप्त गर्ने आयोजक क्लव का अध्यक्ष बल बहादुर गुरुङले बताउनुभयो ।  

प्रत्येक खेलको म्यान अफ द म्याच, विधागत र उत्कृष्ट खेलाडीको पनी पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फुटवलको माध्यम बाट सकरात्मक सचेतना फैलाउन, फिदिम नगरपालिकाको पर्यटन प्रवर्धन गर्न र खेलकुदको विकास गर्न नगर कपको आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो