2026-09-20 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

माघे सक्रान्ती गोल्डकपको उपाधी हुलाक लाइन लाई

कमल घिमिरे । माघ २ । पाँचथर , पाँचथरको फिदिम मा सम्पन्न चौथो सँस्करणको माघे सक्रान्ती गोल्डकपको उपाधी हुलाक लाइनले हात पारेको छ ।

फिदिम नगरपालिका ६ शिवा स्थित खाम्लोदिन खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा आयोजक लाङ्घाली क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै हुलाक लाइनले उपाधी जितेको हो । खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछी टाइबेकरमा धकेलिएको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी हुलाक लाइनका कुसान नेम्बाङ, बेस्ट डिफेन्डर हुलाक लाइनकै टिएन जंग क्षेत्री, हाइ स्कोरर आयोजकका टिकाराम मगर, बेस्ट किपर मनापाजुङ युवा समुहका आयुस लिम्बु घोसित भए । 

विजेता हुलाक लाइनले नगद ३५ हजार ५ सय पचपन्न सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उपविजेता आयोजकले नगद २२ हजार २ सय २२ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता उपविजेता टिमलाई प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सभापती रुपनारायण जवेगु र ६ नम्बर वडा अध्यक्ष विपन तुम्रोकले पुरस्कार वितरण गर्नुभएको थियो । 

पौष २६ बाट सुरु भएको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको आयोजक क्लवका सल्लाहाकार रोशन सारुले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो