2026-07-09 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मन्त्री सुमनाको ‘टालेको सर्ट’ बारे ज्ञानेन्द्रको सुझाव: ‘केरा ,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो गर’’

बैशाख ६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको पहिरनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आक्रम अभिव्यक्ति दिएका छन् । इलाम–२ को चुनावी अभियानका क्रममा मन्त्री सुमनाले लगाएको ‘च्याचिएको सर्ट’ लाई लिएर उनले अब केरा,भोर्ला र अमलिसोको स्याउला ओडेर घरदैलो गर्न सुझाव दिएका छन् । अमेरिकको कलेजमा ७६ लाख ५४ हजार १५२ रुपैयाँ शुल्क तिर्न सक्नेले तीन सय ५० रुपैयाँको सर्ट किन्न सकिँदैन ? भन्दै उनले प्रश्नसमेत गरेका छन् । साथै, सुमनाले काठमाडौंको फाइभ स्टार होटलमा विदेशी श्रीमानसँग दिनकै २० हजारको डिनर गरेको उनको आरोप छ । उनले सुमनाका पछिल्ला क्रियाकलापलाई नाटकको संज्ञा दिएका छन् ।


सामाजिक सञ्जालमा यस्यो छ उनको पोष्ट:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो